म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बाङगे पहिरोस्थित सडकमा विहीबार विहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
ग.९ प ७४७ नम्बरको मोटरसाइकल सडकदेखि अंन्दाजी १ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक सोही गाउँपालिका–५ देबिस्थान गर्जरा बस्ने २३ वर्षीय भविन्द्र किसानको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको ।
घटनाकाबारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।