Media Network

मेयर बालेनसँग कलाकारका पाँच माग


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँग कलाकारले पाँच माग राखेका छन् ।

 मंगलबार भेटघाट गर्दै कलाकारहरूले शाहसँग आफ्नो मागहरू राखेका हुन् ।कलाकार निर्मल शर्मा, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, रवीन्द्र खड्का लगायत भेटघाट गर्दै स्थानीय मनोरञ्जन कर, वडामा कम्पनी दर्ता, डिजिटल विज्ञापन बोर्ड, नगरका विभिन्न क्षेत्रमा सहज र सहुलियत फिल्म छायाँकन, चलचित्रकर्मी कल्याण कोष लगायतका माग राखेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद