बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कार्यकारी अध्यक्षमाथि छानबिन गर्नुपरे पनि निलम्बन गर्नु नपर्ने ठहर गर्दै निर्णय कार्यन्वयनमा रोक लगाएको हो ।
अदालतले दीपु ज्वारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गर्ने निर्णयसमेत हाललाई कार्यान्वयन नगर्न आदेश दिएको छ ।