नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल अस्वस्थ

खबरस्टोरी संवाददाता
१५ कार्तिक २०७८, सोमबार
नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल अस्वस्थ

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल अस्वस्थ भएका छन् । 

अचानक बेहोस भएपछी उनलाई सोमबार बानेश्वोरस्थित सिभिल अस्पताल लागिएको छ ।