Media Network

नेपाल निवास कोटेश्वर पुगे भारतीय राजदूत श्रीवास्तव


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको निवास पुगेका छन् ।

अध्यक्ष नेपाललाई भेट्न उनी शनिवार साँझ कोटेश्वर पुगेका हुन् ।भेटमा अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् भने देशको समसामायिक विषयमा छलफल समेत भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद