Media Network

नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत भेटिए


खबरस्टोरी संवाददाता

२१ आश्विन २०७८,बिहीबार

काठमाडौं \ नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरको माथिल्लो तलाबाट हाम फालेर उनले आत्महत्या गरेका हुन् ।

भ्रष्टाचारसम्बन्धी कसूरमा डेढ वर्ष जेल बसेका चतुर्वेदी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद