नारायणगढ–मुग्लिङ सडकखण्ड फेरि अबरुद्ध


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
नारायणगढ–मुग्लिङ सडकखण्ड फेरि अबरुद्ध
चितवन । नारायण –मुग्लिङ सडकखण्ड स्थित ईच्छाकामना गाउँपालिका ६, नाम्सीपुलमा खसेको सुख्खा पहिरोका कारण सडकखण्ड दुईतर्फी रुपमा अवरुद्ध बनेको छ।

लगातारको अविरल बर्षाका कारण दिनहुँ जसो सडक अवरुद्ध बन्न थालेको छ । हिजो पनि दिनभर जसो सडक अवरुद्ध  बनेकोे थियो ।