Media Network

नवलपुरको बौदीकालीमा काग्रेंसको एकल बर्चस्व तोड्दै एमाले विजयी


खबरस्टोरी संवाददाता

१ जेष्ठ २०७९,आईतवार

नवलपुर । पूर्वी नवलपुरको बौदीकाली गाउँपालिकामा काग्रेंसको एकल बर्चस्व तोड्दै नेकपा एमालेले जित हासिल गरेको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित चार वटा वडामा एमाले विजयी भएको छ ।

११ हजार चारसय ९७ मतदाता रहेको बौदीकाली गाउँपालिकाको अध्यक्षमा एमालेका प्रकाश ओझाले ३९४६ मत सहित काग्रेसका केवी रानालाई पराजित गरेका छन् । निकटतम प्रतिस्पर्धी रानाले ३५४१ प्राप्त गरेका थिए ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद