पहिरोका कारण वेसिशहर–डुम्रे सडकखण्ड अवरुद्ध


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
पहिरोका कारण वेसिशहर–डुम्रे  सडकखण्ड अवरुद्ध
काठमाडौं । पहिरोका कारण वेसिशहर–डुम्रे  सडकखण्ड अवरुद्ध भएको छ ।

लमजुङ बेसीशहर नगरपालिका–१ उदिपुरस्थित वेसिशहर–डुम्रे  सडकखण्डमा आज बिहान पहिरो जादा सडक अवरुद्ध भएको प्रहरी स्रोतले बताएको छ । 

अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले अवरुद्ध सडक खुलाउन आवश्यक पहल गरिरहेको जानकारी दिएको छ ।