Media Network

पोखरामा गठबन्धनका उम्मेदवार अगाडि, उपमेयरमा ८४ मतको अन्तर


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले २९ हजार ८०७ मत पाएका छन् ।

उनलाई एमालेका कृष्णबहादुर थापाले २६ हजार ३६५ मतसहित पछ्याएका छन् ।

त्यसैगरी उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले ३० हजार २६० मत पाएकी छन् । एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १७६ मत पाएकी छन् । उपप्रमुुखमा ८४ मतको अन्तर रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद