Media Network

पार्टी प्यालेसमा ५० जना र सपिङ मलमा २५ जना


Khabar Story

२ माघ २०७८,आईतवार

माघ २ गते बिभिन्न ठाँउमा रहेका सपिङ मल, पार्टी प्यालेसहरु र डिपार्टमेन्टहरु सञ्चालनमा ल्याउने निर्णय भएको छ र सरकारले ताकिएको संख्या सम्मको मात्र भेला हुुन नपाउने सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । 

मार्क अनिवार्य गरिएको छ । साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद