Media Network

प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौ । प्रतिनिधि सभाको बैठक आज (सोमवार) बिहान ११ बजे बस्दैछ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल तथा पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने समेत सम्भावित कार्यसूची छ ।

आजैको बैठकमा मन्त्री खापुङ्गले सो विधेयकलाई पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।  

यस्तो छ कार्यसूची




Share:
Reaction :
ताजा समाचार
खेलकुद