Media Network

पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौ । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ ।

उनी क्यान्सर रोगबाट पीडित थिइन् । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी पनि हुन् । उनी संविधानसभा सदस्य थिइन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद