Media Network

पूर्वसचिव केदार न्यौपाने राप्रपा प्रवेश


खबरस्टोरी संवाददाता

१४ बैशाख २०७९,बुधबार

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपा प्रवेश गरेका छन् । भूमि सुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिव रही हालै सेवानिवृत्त भएका न्यौपानेसँग गृह, स्थानीय विकास जस्ता मन्त्रालयको समेत लामो अनुभव छ ।

मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरी न्यौपानेलाई राप्रपामा प्रवेश गराएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद