Media Network

राजदूत शर्माले भारतीय राष्ट्रपतीलाई बुझाए ओहोदाको प्रमाणपत्र


खबरस्टोरी संवाददाता

२८ बैशाख २०७९,बुधबार

काठमाडौं भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् । 

भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । 

शर्मालाई केही साता अघि सरकारले भारतको लागि नेपाली राजदूत नियुक्त गरेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद