Media Network

रोल्पाको ७ स्थानीय तहमा माओवादी, २ वटामा काँग्रेस र १ वटामा एमाले विजयी


खबरस्टोरी संवाददाता

४ जेष्ठ २०७९,बुधबार

रोल्पा  । २०७९ बैशाख ३० गते भएको स्थानीय तहको दोस्रो निर्वाचनमा रोल्पाका १० वटै स्थानीय तहको मत गणना सम्पन्न भएको छ। 

१ नगरपालिका र ९ गाउँ पालिका रहेको रोल्पाको, रोल्पा नगरपालिका सहित ७ वटा स्थानीय तहमा माओवादी केन्द्र , २ वटा स्थानीय तहमा नेपाली काँग्रेस र १ स्थानीय तहको अध्यक्षमा एमाले तथा उपाध्यक्षमा काँग्रेस विजयी भएका छन् । २०७४ सालमा माओवादी ७ वटा, एमालेले २ र काँग्रेसले १ स्थानीय तहमा विजयी भएका थिए।

यी स्थानहरुमा विजयी पार्टीहरु र मतपरिणाम निम्नानुसार रहेको छ । 

१.रोल्पा नगरपालिका ः (माओवादी केन्द्र)

 मेयर – माओवादी केन्द्र ः ७६०३ (बिजयी) सुरेन्द्र थापा घर्ति

          काङ्ग्रेस ः ३६५८

उपमेयर – माओवादी केन्द्र ः ७७४१

               काङ्ग्रेस ः ३७१९

२.सुनछहरी गापा ः (माओवादी केन्द्र)

 अध्यक्ष – माओवादी केन्द्र ः३४३९ (बिजयी) धनबहादुर पुन

              काङ्ग्रेस+ एमाले+विप्लव ः १५२५

 उपाध्यक्ष – माओवादी केन्द्र ः ३४९२

                काङ्ग्रेस+ एमाले+विप्लव ः १६११

३.सुनिल स्मृति ः (माओवादी केन्द्र)

अध्यक्ष – माओवादी केन्द्र ः६०६२ (बिजयी) मनिराम बुढाथोकी

              काङ्ग्रेस ः ३८९३

 उपाध्यक्ष – माओवादी केन्द्र ः ६०३७

                काङ्ग्रेस ः ३४००

४.परिवर्तन ः (माओवादी केन्द्र)

अध्यक्ष – माओवादी केन्द्र ः ३३११ (बिजयी) सुकबहादुर बुढामगर

              काङ्ग्रेस+ऐमाले ः ३१२९

 उपाध्यक्ष – माओवादी केन्द्र ः ३३८७

                काङ्ग्रेस+ऐमाले ः २३४८

५.माडी ः (माओवादी केन्द्र)

अध्यक्ष – माओवादी केन्द्र ः ३८३० (बिजयी) अ्मरसिंह घर्तिमगर

              काङ्ग्रेस ः ३३८९

 उपाध्यक्ष – माओवादी केन्द्र ः ३९६६

                काङ्ग्रेस ः ३०३०

६.लुङ्ग्रीः (माओवादी केन्द्र)

अध्यक्ष – माओवादी केन्द्र ः४९६३ (बिजयी) भरतकुमार थापा

              काङ्ग्रेस ः ४२९९

 उपाध्यक्ष – माओवादी केन्द्र ः ४७४०

                काङ्ग्रेस ः ४२६६

७.थवाङः (माओवादी केन्द्र) 

अध्यक्ष –  माओवादी केन्द्र ः२१२२ (बिजयी) ऋिषिकेशव बुढामगर

              काङ्ग्रेस+ एमाले+विप्लव ः १५०६

 उपाध्यक्ष – माओवादी केन्द्र ः २१२२

                काङ्ग्रेस+ एमाले+विप्लव ः १४६८

८.गंगादेवः (नेपाली काँग्रेस)

अध्यक्ष – काङ्ग्रेस ः २५५७ (बिजयी) हरिबहादुर पुन 

              एमाले ः २४९९

              माओवादी केन्द्र ः २१५४

              विप्लव ः १५७३

 उपाध्यक्ष – काङ्ग्रेस ः २९०९

                एमाले  ः २४४२

                माओवादी केन्द्र ः १८११

                विप्लव ः ८५५

९.रुन्टिगडीः (नेपाली काँग्रेस)

अध्यक्ष – काङ्ग्रेस ः ४३९१ (बिजयी) जनक पुन

             माओवादी केन्द्र ः ३७०८

उपाध्यक्ष – काङ्ग्रेस ः ४४३७

               माओवादी केन्द्र ः ३६३६

१०.त्रिवेणीः (एमाले+काँग्रेस)

अध्यक्ष – एमाले+काङ्ग्रेस ः ५०८५ (बिजयी) कर्णबहादुर बाँठामगर

             माओवादी केन्द्र ः ४४६३

उपाध्यक्ष – एमाले+काङ्ग्रेस ः ४५७६

               माओवादी केन्द्र ः ३८६५

रोल्पा जिल्लाका ७२ वटा वडा मध्ये 

नेकपा (माओवादी (केन्द्र)ले ः ४८ वडा

नेपालि काङ्ग्रेसले  ः १४ वडा

नेकपा एमालेले ः ८ वडा

 नेकपा (एस) ले १ वडा

स्वतन्त्रले ः१ वडा जितेका छन ।

लगायत वडा सदस्य सहित जम्मा ३८० निर्वाचित भएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद