रामेछापको गोगनेमा गुरुङ चढेको बा १९ च १८३९ नम्बरको स्कारर्पियो बाटोछेउमै खसेर दुर्घटना भएको हो । गाडी बाटोबाट खसे पनि पल्टिन नपाएकोले ठुलो घट्ना हुनबाट जोगिएको गुरुङको सचिवालयले जनाएको छ ।
सडक किनारबाट तल गई अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगिएको छ । स्कारर्पियोमा सवार सबैजना सकुशल रहेका छन् ।