Media Network

राष्ट्रियसभा निर्वाचनमा एमालेको उम्मेदवार को को ? (सूचीसहित)


खबरस्टोरी संवाददाता

१९ पुष २०७८,सोमबार

काठमाडौं। राष्ट्रि«य सभा सदस्यका लागि हुन माघ १२ मा हुन लागेको निर्वाचनका लागि नेकपा एमालेले आफनो पार्टीका तर्फवाट उम्मेदवार टुंग्गो लगाएको छ । निर्वाचन समितिले भोलि उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका बनाएको छ ।

सत्तारुढ दलले भने साझा उम्मेदवार उठाउने गरी सिट भागवन्डा गरेसँगै काग्रेसले पाएको ६ सिटको उम्मेदवारे पनि टुग्गो लगाईसकेको छ ।

एमालेले भने रिक्त १९ ओटै क्षेत्रमा पार्टीका तर्फवाट उम्मेदवार टुग्गो लगाएको छ । जसअन्तरगत

प्रदेश १

खुल्ला देवराज घिमिरे (झापा)

महिला सुमित्रा भण्डारी (झापा)

अल्पसंख्यक सोनाम गेल्जन शेर्पा (सोलखुम्वु)


प्रदेश २

खुल्ला असर्फी भिनवार यादव (धनुषा)

महिला बिना साह (रौतहट)


बागमती प्रदेश

खुल्ला गोपाल शाक्य (ललितपुर)

महिला निरुकुमारी कुंबर (निरु दर्लामी)


गण्डकी प्रदेश

दलित गोविन्दवहादुर नेपाली (बागलुङ)

महिला लीला पोखरेल थनेत (नवलपुर)

खुल्ला पुन्यप्रसाद पौडेल (कास्की)


लुम्बिनी प्रदेश

दलित कृष्णवहादुर सुनार (गुल्मी)

महिला भारती खनाल (बाँके)

खुल्ला रामदयाल गुप्ता (दाङ)


कर्णाली प्रदेश

अल्पसंख्यक पदमवहादुर माझी (दैलेख)

महिला गंगा महत (जुम्ला)

खुल्ला चुडामणि शर्मा (सुर्खेत)


सुदुरपश्चिम प्रदेश

दलित नरेश विक (वैतडी)

महिला सन्तोषकुमारी शर्मा थापा (कैलाली)

खुल्ला डिल्लीराज भटट (डोटी


Share:
Reaction :
ताजा समाचार
खेलकुद