प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई सोमबार राष्ट्रियसभाको बैठकको बहुमतले पारित गरेको हो।प्रतिनिधिसभाले असार २ गते सो विधेयक पारित गरेको थियो।
विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा(एमाले) सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए।