रवि लामिछानेद्वारा 'राष्ट्रिय स्वतन्त्र पार्टी' काे घोषणा


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
रवि लामिछानेद्वारा 'राष्ट्रिय स्वतन्त्र पार्टी'   काे घोषणा
काठमाडौँ । सञ्चारकर्मीबाट राजनीतिमा होमिएका रवि लामिछानेले  'राष्ट्रिय स्वतन्त्र पार्टी' घोषणा गरेका छन् । 

काठमाडौँमा आयोजित रबि लामिछानेको राजनीतिक यात्राबारे घोषणा कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् । उनले आफुले ठुलो नभई ससाना मान्छेका समस्या समाधानका लागि राजनीतिमा आएको बताएका छन् । 

यस अघि उनले भने “आफु कुनै पनि राजनीतिक दलतमा प्रवेश नगर्ने घोषणा गरेका छन् ।”