Media Network

रविले भेटे धराने मेयर हर्क साम्पाङलाइ


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

काठमाडौं। धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन्। 

शुक्रबार मेयर साम्पाङसँग उनकै कार्यकक्षमा पुगेर लामिछानेले भेटवार्ता गरेका हुन्। भेटमा लामिछानेले धरानमा जितको शुभकामना भेटेरै दिन आफू आएको बताएका थिए। आफूलाई श्रमदानमा सहभागी हुन मन भएको भए सकिएको उनले त्यसक्रममा बताएका थिए। 

’जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ’ भेटमा लामिछाने भनेका थिए। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद