Media Network

सिनेमा हल र जिम हल माघ १५ सम्म बन्द रहने


खबरस्टोरी संवाददाता

२ माघ २०७८,आईतवार

काठमाडौं । सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले आइतबार मन्त्रिपरिषदका निर्णय सार्बजनिक गर्दै माघ १५ सम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

पछिल्ला दिनमा कोरोनाको तेस्रो लहर शुरु भएपछि सरकारले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद