सरकारले छिमेकी देश चीनका लागि राजदूतमा बिष्णुपुकार श्रेष्ठ सिफाररिस भएका छन्। उनी माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका हुन्।
यी हुन् राजदूत सिफारिस भएकाहरूः
बिष्णुपुकार श्रेष्ठ– चीन
दानबहादुर तामाङ– दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल– स्पेन
बासुदेव मिश्र– श्रीलंका
मिलन तुलाधर– रूस
डिल्लीराज पौडेल– मलेसिया
शान्ता रिजाल –इजरायल
नवराज सुवेदी– साउदी अरब
घनश्याम बन्जाडे– बंगलादेश
दुर्गाबहादुर सुवेदी –जापान
निर्मलराज काफ्ले– ब्राजिल
भरतकुमार रेग्मी– अष्ट्रिया
सुशीलकुमार लम्साल – इजिप्ट
कैलाश पोखरेल– अष्ट्रेलिया
ज्योति प्याकुरेल –दक्षिण कोरिया
रामसुरज राय यादव– डेनमार्क
नरेशविक्रम ढकाल
डोरनाथ अर्याल
तिर्थराज वाग्ले
हरिशचन्द्र घिमिरे