अदालतले सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । ।न्यायाधीश हरि फुयालको एकल इजलासले गभर्नर अधिकारीलाई सोही पदमा रहेर काम गर्न आदेश दिएको छ ।
अदालतले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि झिकाउन आदेश गर्दै तत्काल कुनै कारबाही नगर्न भनेको छ ।