केही फैसलाका कारण न्यायाधीश केसी विवादमा पनि परेका थिए । उनका एनसेलको करसम्बन्धि मुद्दा र हालै मात्र श्रीमती हत्या मुद्दामा सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालालाई साढे ११ वर्ष कैद छुट दिने फैसला विवादित बनेको थियो ।
यससँगै सर्वाेच्चमा न्यायाधीशका दुई पद रिक्त भएका छन् । यसअघि मिरा खड्काले अवकाश पाएकी थिइन् ।