सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस


खबरस्टोरी संवाददाता
१४ माघ २०७८, शुक्रबार
सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस

 काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको छ ।तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा मात्र जोरबिजोर कायमै राख्न सिफारिस गरिएको छ ।