Media Network

सुटुक्क राप्रपामा प्रवेश गरिन् खुश्बु ओली


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

काठमाडौ । केहि समयअघि प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’सँगको प्रेमका कारण थप चर्चामा आएकी खुस्बु ओली राप्रपामा प्रवेश गरेकी छन् ।उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएकी थिईन्, तर आईतबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद