Media Network

स्थानीय निर्वाचनमा सेना परिचालन हुने


खबरस्टोरी संवाददाता

३० चैत्र २०७८,बुधबार

काठमाडौें आसन्न स्थानीय तह निर्वाचनका लागि सेना परिचालन हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति दिएकी छन् ।राष्ट्रिय सुरक्षा परिषदको १७ चैतको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद