Media Network

शेखर कोइराला पक्षको प्रदर्शन रोक्न कडा सुरक्षा


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकको पूर्वसन्ध्यामा केन्द्रीय कार्यलय क्षेत्रमा शेखर कोइराला पक्षको प्रदर्शन रोक्न अर्थात् कुनै  पनि प्रदर्शन हुन नदिन सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

भ्रातृ संगठनहरूमा भएको मनोनयन र विधानबमोजिम काम नभएको भन्दै शेखर कोइराला पक्षधरले गर्न लागेको प्रदर्शन रोक्न सरकारले सुरक्षाकर्मीलाई ठूलो संख्यामा परिचालन गरेको छ । उक्त स्थानमा मिडियाकर्मीलाई समेत सो उभिन दिइएको छैन






Share:
Reaction :
ताजा समाचार
खेलकुद