Media Network

ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प


खबरस्टोरी संवाददाता

९ चैत्र २०७८,बुधबार

काठमाडौं । आज ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प  गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको हो । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भन्दा बढी भुकम्पका पराकम्पनहरु गइसकेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद