सारडाले एक हजार ५२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी साहले एक हजार ३०१ मत प्राप्त गरेको छ।
निर्वाचन अधिकृत उद्धव हमालले मतगणना सकिसकेको र विकास सारडाको प्यानल विजयी भए पनि आधिकारीक घोषणा हुन बाँकी रहेको जनाए। संघको मतदान १७ असारमा भएको थियो।