विप्लवका विद्यार्थीले जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि दले कालोमोसो


खबरस्टोरी संवाददाता
१७ असार २०७९, शुक्रबार
विप्लवका विद्यार्थीले जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि दले कालोमोसो

काठमाण्डौं । विप्वल नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक निल कुमार झालाई कालोमोसो दलेको छ ।

पाठयपुस्तकको चरम  अभाव सिर्जना गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै  विप्लव नेकपाका निकट अखिल क्रान्तिकारीका नेताहरुले कालोमोसो दलेका हुन् ।