Media Network

विशेष अदालतमा ६ जना न्यायाधीसको नाम सिफारिस


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७८,बुधबार

काठमाडौं । न्याय परिषद्ले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीसको नाम सिफारिस गरेको छ ।

बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको १ जना अध्यक्ष र ५ जना सदस्य गरि जम्मा ६ जना न्यायाधीसको नाम सिफारिस गरेको हो ।सिफारिसमा श्रीकान्त पौडेल अध्यक्ष र तथा सदस्यका लागि न्यायाधीशहरुमा रमेशकुमार पोखरेल, यमुना भट्टराई, सालिग्राम कोइराला, बलभद्र बास्तोला तथा डा. खुसीप्रसाद थारु परेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद