Media Network

विदेशीसँग पोखरेलीको रोपाईं (फोटोफिचर)


खबरस्टोरी संवाददाता

१५ असार २०७९,बुधबार

पोखरा । हरेक वर्षजस्तै यसवर्ष पनि असार १५ का दिन पोखरामा असारे महोत्सव आयोजना भएको छ । 

पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेम्जामा रोपाईं महोत्सव गरिएको हो । रोपाई महोत्सवमा विदेशीहरुसँग पोखरेलीहरु हिलो छ्यापाछ्याप गरेका थिए । 


विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो । महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद