Media Network

व्यास नगरप्रमुखमा कांग्रेसका न्यौपाने स्वतन्त्रका जोशीभन्दा ३३१ मतान्तरले अगाडि


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

काठमाडौं । तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार वैकुण्ठ न्यौपानेले अग्रता लिएका छन् । अहिले न्यौपाने स्वतन्त्र उमेदवार दीपकराज जोशीभन्दा ३३१ मतान्तरले अगाडि छन् ।

पछिल्लो गणनाअनुसार न्यौपानेले १० हजार ५१६ मत पाएका छन् । जोशीले १० हजार १८५ मत ल्याएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद