Media Network

यस्तो छ मन्त्रिपरिषदका ६ निर्णय


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

काठमाडौं । मन्त्रिपरिषदको आइतबारको निर्णयहरु सार्वजनिक भएका छन् । आज सरकारले निर्णयहरु सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषदका निर्णयहरुमा नेपाल प्रहरीमा धिरज प्रताप सिंह र सशस्त्र प्रहरीमा राजु अर्याललाई आइजीपी बढुवा नियुक्रि गरिएको विषय २ र ३ नम्बरमा छन् । पहिलो नम्बरमा कोष तथा लेखा नियन्त्रक कार्यालय, खोटाङको लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने उल्लेख छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद