बौद्धिक चोरी गर्ने सात प्राध्यापकलाई त्रिविले गर्‍यो कारबाही, २ वर्षसम्म कक्षा सञ्चालनमा रोक


khabarstory
१६ चैत्र २०७७, सोमबार
बौद्धिक चोरी गर्ने सात प्राध्यापकलाई त्रिविले गर्‍यो कारबाही,  २ वर्षसम्म कक्षा सञ्चालनमा रोक

त्रिभुवन विश्वविद्यालयले बौद्धिक चोरी गरेको ठहर गर्दै सात जना प्राध्यापकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्ले त्रिविबाट अवकाशप्राप्त प्राध्यापक डा. पर्शुराम मिश्रसहित सात जनालाई कारबाही गरेको हो । 

‘उहाँहरूले प्रकाशित गरेका अनुसन्धान लेखहरूमा अनधिकृत रूपमा साभार गरेको पाइएकाले कारबाही गरिएको हो’, शिक्षाध्यक्ष डा. शिवलाल भुसालले भने, ‘अनुसन्धान लेख भनिएको खराब आचरणले गरिएको पाइयो ।’ 

यी हुन् कारबाहीमा परेका प्राध्यापक 

उनीहरूको लेख रचना रद्द गर्ने र २ वर्षसम्म कक्षा सञ्चालनमा रोक लगाउने त्रिविले निर्णय गरेको छ ।

RITZ

Shikhar Insurance

यस्तो छ त्रिविको निर्णय :

 

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७, १६:०२:००