Media Network

गर्मी अत्याधिक बढेपछि भीमदत्त नगरपालिकामा विद्यालय बन्द


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०७९,सोमबार

कञ्चनपुर । केही दिनयता गर्मी अत्याधिक बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकामा सबै विद्यालय बन्द गरिएको छ । 

सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले सबै विद्यालय चार दन बन्द गर्ने निर्णय गरिएको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट विद्यालयहरुलाई पत्राचार गरेका छन् । 

जेठ २४ देखि २७ गतेसम्म चार दिन लामो बिदाबाट मिलान गर्ने गरी विद्यालय बन्द गर्न भट्टले सबै विद्यालयलाई अनुरोध गरेका छन् । 

नगरपालिकाकाे पत्र



Share:
Reaction :
ताजा समाचार
खेलकुद