कक्षा १२ को परीक्षा हलमा सांसददेखि नायिकासम्म


खबरस्टोरी संवाददाता
३० भाद्र २०७८, बुधबार
कक्षा १२ को परीक्षा हलमा सांसददेखि नायिकासम्म


काठमाडौ\ कोरोना कहरसंगै लामो समयपछि भौतिक रुपमै कक्षा १२ को परीक्षा सञ्चालन हुदैछ । 
यस पटक प्रतिनिधि सभाको सांसददेखि नेपाली फिल्मका नायिकासम्म परिक्षाको तयारीमा जुटेका छन् ।
सांसद शान्ता चौधरी र नायिका करिश्मा मानन्धरले पहिलो दिनको पहिलो परीक्षा पनि दिइसकेका छन् ।
पढाईमा कहिल्यै पनि उमेर बाधक बन्न सक्दैन् भन्दै नेपाली समाजलाई विल्कुलै नयाँ सन्देश प्रवाह गर्ने दुवैलाई परीक्षा सफलताको शुभकामना  /