Media Network

लोकेन्द्रबहादुर चन्दलाई सामूहिक अभिनन्दन


खबरस्टोरी संवाददाता

२४ मंसिर २०८२,मंगलवार

भक्तपुर । वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द‌को  १०१ विभिन्न साहित्यिक सामाजिक संस्थाहरूले भक्तपुर लोकन्थली थिमी चन्द‌निवासमा सामूहिक अभिनन्दन गरेका छन् ।

साहित्यिक पत्रकार संघ मूल आयोजक र सहआयोजक तारा किशन फाउण्डेसन र नेपाल स्रष्टा समाज रहेको अभिनन्दन समारोहमा राधेश्याम लेकाली, सह आयोजक श्रीओम श्रेष्ठ , किशन सिंह धामी र समालोचक प्रमोद प्रधान लगायत उपस्थित थिए ।

लोकेन्द्रबहादुर चन्द परिवारका तर्फबाट छोरा जयन्त चन्दले सबै सहभागी संस्थाहरूलाई धन्यवाद दिएका थिए ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद