Media Network

राप्रपाको विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाए


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौं । राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शिक्षामन्त्री देवेन्द्र पौडेललाई सोमबार ज्ञापनपत्र बुझाएका छन् । 

शैक्षिक क्षेत्रका विभिन्न ११ बुँदे माग राख्दै उनीहरुले सिंहदरबारस्थित मन्त्रालयमै पुगेर मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । 

गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले १३ असारदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद