Media Network

संसारको सबैभन्दा मँहगो स्कुल


खबरस्टोरी संवाददाता

२१ आश्विन २०७८,बिहीबार

संसारको सबैभन्दा मँहगो स्कुल स्विटजरल्याण्डको इन्ट्च्यिुट ले रोजे हो ।
जहाँ एउटा विद्यार्थीले नेपाली रुपैया झण्डै १ करोड ३५ लाख रकम तिर्नुपर्ने हुन्छ । स्कुलले जम्माजम्मी ४ सय बिस जना विद्यार्थी मात्र भर्ना लिने गर्दछ ,भने ४ सय बिस जनाब विद्यार्थीलाइ पढाउनका लागी १ सय पचास जना शिक्षकहरु कार्यरत छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद