आयोगले बुधबार सूचना जारी गरी पाँचौ तहका प्राविधिक ८ जना र चौथो तहका प्राविधिक पदमा ४ जनाका लागि आवेदन आह्वान गरेको हो।खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आयोगले जनाएको छ।
इच्छुक र योग्य नागरिकले आयोगको वेबसाइटमार्फत पुगेका अनलाइन आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ। आवेदन यही असार २८ गतेभित्र दिनुपर्ने आयोगले जनाएको छ।