दसैं बिदा ५ दिन मात्र 


खबरस्टोरी संवाददाता
२१ आश्विन २०७८, बिहीबार
दसैं बिदा ५ दिन मात्र 

भोजपुर \ भोजपुरको अरुण गाउँपालिकाले विद्यालयहरूमा दसैं बिदा ५ दिन मात्र दिने भएको छ । गाउँपालिका कार्यालयले एक विज्ञप्ती जारी गर्दै २६ गतेदेखि आगामी ३० गतेसम्म मात्र बिदा दिने र गाउँपालिका अन्र्तगतका  सम्पूर्ण बिधालयहरु ३१ गतेबाट सुचारु हुने बताएको छ ।