प्रशिक्षक पुबुदु दासानायकेले नेपाली टिम घोषणा गरेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ।नेपालले अमेरिकामा आयोजक देश, ओमनसँग चार समान २–२ खेल खेल्नेछ।
यी हुन् टिममा परेका खेलाडी
१. सन्दीप लामिछाने
२. आसिफ शेख
३. कुशल भुर्तेल
४. रोहित पौडेल
५. दिपेन्द्र सिंह ऐरी
६. आरिफ शेख
७. विनोद भण्डारी
८. सुनिल धमला
९. देव खनाल
१०. मो. आदिल अन्सारी
११. करण केसी
१२. सोमपाल कामी
१३. विक्रम सोब
१४. किशोर महतो
१५. सागर ढकाल