आईसीसीले क्यानमाथिको सबै प्रतिबन्ध हटायो


खबरस्टोरी संवाददाता
१ असार २०७९, बुधबार
आईसीसीले क्यानमाथिको सबै प्रतिबन्ध हटायो
काठमाडौ आईसीसीले नेपाली क्रिकेट टोलीलाई लगाएको प्रतिबन्ध हटाएको छ ।

। नेपाल क्रिकेट संघको पारदर्शिता र आर्थिक व्यवस्थापन राम्रो देखेपछि आईसीसीले क्रिकेट टोलीलाई लगाएको प्रतिबन्ध हटाएको हो ।अब नेपाली टोलीले एकदिवसीय मान्यता पाएका अन्य एसोसिएट क्रिकेटिङ राष्ट्रहरू जस्तै आर्थिक सहयोग र सुविधा पाउनेछन्।