Media Network

आईसीसीले नेपाल टी–२० लाइ दियो मान्यता


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसीले नेपाल क्रिकेट संघ) क्यानका अनुसार पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी–२० लाई मान्यता दिएको छ।

नेपाल क्यानले आईसीसीले नेपाल टी–२० लाई मान्यता दिएको जनाएको छ।यसअघि क्यानले नेपाल टी–२० आयोजना हुने थालेपछि नेपालमा आयोजना हुने अन्य फ्रेन्चाइज लिगहरूलाई मान्यता नदिइने बताइसकेको छ।

नेपाल टी–२० को पहिलो संस्करण आगामी सेप्टेम्बर २४ देखि अक्टोबर २२ तारिखसम्म काठमाडौँमा आयोजना हुँदै छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद