Media Network

आना शर्माले स्वीकार गरिन् सुशान्तसँगको प्रेम सम्बन्ध


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०७९,सोमबार

काठमाडौं । अनमोल केसीसँग जेरी नामक चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी चर्चित अभिनेत्री आना शर्मा र गायक सुशान्त केसी केही महिनादेखि प्रेममा रहेका छन् । उनी नृत्य निर्देशक रचना गुरुङ शर्माकी छोरी हुन्।

दुवै जनाले सार्वजनिक रुपमा आफ्नो प्रेमलाई स्वीकारेका थिएनन् । गुपचुप प्रेम सम्बन्धमा रहेका उनीहरु अंग्रेजी नयाँ वर्ष मनाउन मुस्ताङ पुगेका थिए । मुस्ताङ घुम्नेदेखि पोखरामा बन्जी जम्प गर्नेसम्म उनीहरु सँगै एकसाथ देखिक छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद