अभिनेता महेश बाबुलाई कोरोना संक्रमण


खबरस्टोरी संवाददाता
२३ पुष २०७८, शुक्रबार
अभिनेता महेश बाबुलाई कोरोना संक्रमण

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता महेश बाबुलाई कोरोना संक्रमण भएको छ ।

 उनले ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् ।


उनी हाल होम आइसोलेशनमा रहेको र स्वास्थ्य अवस्था सामान्य  रहेको बताएका छन् ।