Media Network

अभिनेता राजेश हमालले साइन गरे अर्को नयाँ फिल्म


खबरस्टोरी संवाददाता

२६ बैशाख २०७९,सोमबार

 काठमाडौं । चर्चित अभिनेता राजेश हमाल अब नयाँ फिल्म ‘मायाको माया’मा अभिनय गर्ने तयारीमा छन् । हमाललाई फिल्म प्रस्ताव गर्नेहरुको ओइरो त छ नै, हिजोआज केही चुजी समेत हुन थालेका छन् ।

अनुपविक्रम शाही र आना शर्मा पहिले नै अनुबन्ध भएको नयाँ फिल्म ‘मायाको माया’मा गत शनिबार हमाल अनुबन्धित भएका  छन् । यो फिल्मको मुख्य भूमिकामा भने आना शर्मा र अनुपविक्रम शाही रहेका  छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद